• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अब सामाजिक सञ्जालमा विज्ञापन गरे कर लाग्ने

काठमाडौं । अब सामाजिक सञ्जालमा विज्ञापन गर्नेलाई कर लाग्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी अर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा विज्ञापन गरे कर लाग्ने बताएकी हुन् ।