• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शेयर बजारमा वृद्धि, अर्बकाे काराेबार

काठमाडाैं । बुधबार सेयर बजारमा १४.३७ अंकको वृद्धि भएकाे छ । सूचक उक्त अंकले बढेर फेरि २२३१.५७ बिन्दुमा थामिएको हो ।

यस्तै, बुधबार सेन्सिटिभ सूचक पनि २.४२ अंकले हरियो भएकाे छ ।

बुधबार कुल २२६ कम्पनीको २६ लाख ९४ हजार कित्ता सेयर बिक्री भएका छन् । बुधबार दिनभर एक अर्ब ४ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार १३ वटै उपसूचकहरु उकालो लागेका छन् ।