सुनचाँदीकाे भाउ घट्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा झरेको छ ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७