नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो ।

पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१