
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी विनिमय दर भाउ तोकेको छ ।
आजकाे विनिमय दर अनुसार युरो १ को खरिद दर १२८ रुपैयाँ १२ पैसा तथा बिक्री दर १२८ रुपैयाँ ७२ पैसा तोकिएको छ।
त्यस्तै, अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १४८ रुपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।