युरो फेरि डलरभन्दा महँगो, यस्तो छ विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी विनिमय दर भाउ तोकेको छ ।

आजकाे विनिमय दर अनुसार युरो १ को खरिद दर १२८ रुपैयाँ १२ पैसा तथा बिक्री दर १२८ रुपैयाँ ७२ पैसा तोकिएको छ।

त्यस्तै, अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १४८ रुपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७