• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीकाे भाउ घट्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुन चाँदीको भाउ घटेको छ ।

दशैँ बिदामा भाउ बढेर तोलाको ९६ हजार रुपैयाँमा पुगेको सुनको भाउ साेमबार ८ सय रुपैयाँले घटेर तोलाको ९५ हजार दुई रुपैयाँमा झरेको थियो ।

मंगलबार फेरि १ हजार २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँ तोकिएको छ ।