भक्तपुर– २ मा महेश बस्नेतले लिए अग्रता

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् ।

अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना हुँदा बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१