• २०८३ असार ४
  • 2026 June 18, Thursday

रूपन्देही-२ मा घण्टीलाई पछि पारेर विष्णु पौडेलले लिए पहिलाे पटक अग्रता

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही-२मा पहिलो अग्रता लिएका छन् ।

मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पारेका छन् ।

एमालेका विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् ।

जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन् ।