
काठमाडाैं । आकाश श्रेष्ठ र शिल्पा पाेखरेल अभिनित ‘सुन्तली मिठाई’ गीत सार्वजनिक भएकाे छ ।
दीपक शर्माकाे संगीत शान्ति राज र सन्ध्या थापाकाे शब्द रहेकाे उक्त गीतमा जीवन पन्तले स्वर दिएका छन् ।
याे गीत सार्थक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएकाे हाे । गीतकाे म्युजिक भिडिओ निशान घिमिरेले निर्देशन गरेका हुन् ।
हेर्नुहाेस् भिडिओ :