• २०८३ असार ९
  • 2026 June 23, Tuesday

बालकोटमा नयाँ गठबन्धन बन्ने देखिएपछि काँग्रेस नेताहरु छलफलमा

  • २०७९ पुस १०, आइतबार ०९:३९

काठमाडौं। माओवादी अध्यक्ष प्रचण्ड एमालेसँग छलफलका लागि बालकोट गएपछि नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ।

नेताहरु कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का बैठकका लागि बालुवाटार प्रवेश गरेका छन भने अन्य नेताहरु पनि पुग्दैछन्।

पहिलो कार्यकाल माओवादीलाई प्रधानमन्त्री छाड्न कांग्रेस लचक नभएपछि माओवादी एमालेसहित चार दलसँग ओली निवास बालकोटमा वार्तामा छन्। नयाँ सत्ता समीकरणको सम्भावना देखिएको छ।

 

  • २०७९ पुस १०, आइतबार ०९:३९