• २०८३ असार १९
  • 2026 July 03, Friday

आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार :
रातो आलु ४५ रुपैयाँ प्रतिकेजी
नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजीकन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ
डल्ले च्याउ २५० रुपैयाँ
ब्रोकाउली ५० रुपैयाँ
रातो बन्दा ७० रुपैयाँ
तोरी साग ४० रुपैयाँ
गान्टे मुला ६० रुपैयाँ
तामा ९० रुपैयाँ
लोकल घिउ सिमी ५० रुपैयाँ
तिते करेला ८० रुपैयाँ
प्याज सुकेको ४४ रुपैयाँ
भिण्डी ९० रुपैयाँ
नेपाली सुकेको लसुन १०० रुपैयाँ
हरियो धनियाँ ८० रुपैयाँ
कागती ९० रुपैयाँ