• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बलिउड कलाकार मलाइका काठमाडौंमा

काठमाडौं । बलिउड कलाकार मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । फेसन रनवेमा शो स्टपरको रुपमा सहभागी हुन मलाइका नेपाल आएकी हुन् ।
नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको उक्त शो गर्न लागेको छ ।

मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै निम्तोका लागि धन्यवाद समेत दिइन् ।