घनश्याम भूसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

शनिबार बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१