• २०८३ असार ९
  • 2026 June 23, Tuesday

प्रधानमन्त्री नउठेर गलत प्रचार बाहिर गयो : उर्जामन्त्री लिङदेन

काठमाडौं । उपप्रधान तथा जलस्रोत तथा उर्जामन्त्री राजेन्द्र प्रसाद लिङदेनले अघिल्लो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड नउठेको भन्दै गलत विश्लेषण गरेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उठ्नै पर्ने नभएपनि बाहिर गलत अर्थ लगाएको बताएका हुन् ।

लिङदेनले उपसभामुखमा इन्दिरा राना मगरलाई मतदान गर्न प्रस्ताज गरेका छन् । उपप्रधान लिङदेन रानाका प्रस्तावक समेत हुन् ।