
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको ओली सचिवालयले जनाएको छ ।
भेटमा समसामयिक राजनितीक विषय, राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका विषयमा छलफल भएको छ ।