चैत्र १७ गतेदेखि एसईई परीक्षा, हेर्नुहोस् परीक्षा तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।

२०७९ सालको एसईइ परीक्षा चैेत्र १७ गतेदेखि सुरु हुनेछ भने चैत्र २९ गते सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णय अनुसार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन चैेत्र १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

परीक्षा तालिका

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७