• २०८३ असार १०
  • 2026 June 24, Wednesday

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।