• २०८३ असार १०
  • 2026 June 24, Wednesday

चिनियाँ राजदूतले सङले भेटे प्रधानमन्त्री प्रचण्डलाई

  • २०७९ फागुन १०, बुधबार ०६:०९

काठमाडौं । चिनियाँ राजदूत छन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान राजदूत सङ प्रधानमन्त्री प्रचण्ड बालुवाटार पुगेका हुन्। राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राजदूत सङले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। यसअघि गत शुक्रबार साँझ राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबारको भेटमा राजदूत सङले प्रधानमन्त्रीलाई बोआओ फोरमका लागि निम्तो दिएका छन्।

  • २०७९ फागुन १०, बुधबार ०६:०९