• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं। बिहीबार छापावाल सुन प्रतितोला ३ सय रूपैयाँले बढेको छ। बुधबार प्रतितोला १ लाख २ हजार ३ सय रूपैयाँमा कारोबार सुन बिहीबार प्रतितोला ३ सय रूपैयाँले बढेर १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ।

बुधबार १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्य कायम भएको छ।