• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए महत्वपूर्ण विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

सन्दिपले आफ्नो पहिलो ओभर गदैं एक विकेट लिएका छन् । उनले पपुवा न्युगिनीका ओपनर किप्लीन डोरिङ्गा १०.३ ओभरमा २६ रनमा एलबिडब्ल्यू आउट गरेका हुन् । अहिले टोनि उरा १३ र सेसे बाउ १ रन बनाएर खेलेका छन् ।

टस हारेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने खेल अघि पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेको थियो । अहिले पपुवा न्युगिनीले १२.३ ओभरमा १ विकेटको क्षतीमा ५१ रन बनाएको छ ।