• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

बुधबार सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ ।

मंगलबार प्रतितोला १ हजार ३ सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको छ ।