लगातार बढ्दै सुनचाँदीको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ हजार ३ सय रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५ रूपैयाँमा कारोबार भएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१