
काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
बिचौलियाले उनको गाडीमा पैसा ओसारेकाे पाइएकाे थियाे । उनकाे गाडीमा पैसा ओसारेकाे तथ्य फेला परेपछि उनको गाडी यसअघि नै प्रहरीले बरामद गरिसकेको छ ।
प्रहरी स्रोतका अनुसार यस प्रकरणमा मियाँको पनि संलग्नता पाइएपछि उनलाई बिहीवार पक्राउ गरिएको हो ।