भोलि काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा

काठमाडौं । भोलि (बिहीबार) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७