• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतमा (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो।

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए।

उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।

तस्बिर : प्रदीपराज वन्त/रासस