काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनलाई मंगलबार स्थानीयले भव्य स्वागत गरेका छन् ।