फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ

काठमाडौँ । पूर्व नेपाली फुटबलर दिनेश राजवंशी र उनका ३ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

अभद्र व्यवहारको आरोपमा उनीहरुलाई पूहरीले पक्राउ गरेको हो ।

नेपालको राष्ट्रिय टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्छन् । उनी अष्ट्रेलियामानै फुटबल खेल्ने जनाइएको छ ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७