• २०८३ असार १७
  • 2026 July 01, Wednesday

प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ।

शुक्रबार बिहान गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ्आयोगको प्रतिवेदन बुझाएका हुन् । यसअघि जाँचबुझ आयोगले विहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।