• २०८३ जेठ २५
  • 2026 June 08, Monday

भोटो जात्रा देखाउनुअघि जावलाखेलमा तयारी(फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा देखाउनुअघि ललितपुरको जावलाखेलमा तयारी गरिंदै ।

भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ ।