• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

पोखरामा रास्वपाको आन्दोलन जारी

  • २०८१ कात्तिक ७, बुधबार १५:०३

कठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलन अझै जारी छ ।

बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा याली गरेका हुन् ।

कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् ।

  • २०८१ कात्तिक ७, बुधबार १५:०३