• २०८३ असार १०
  • 2026 June 24, Wednesday

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ ।

सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो ।

बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।