• २०८३ जेठ २२
  • 2026 June 05, Friday

क्यानले सार्वजनिक गर्याे वार्षिक खेल तालिका

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २०२५ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

शनिबार संघका सचिव पारस खड्काले पत्रकार सम्मेलनमार्फत वार्षिक खेल तालिका सार्वजनिक गरेका छन् ।

खेल तालिकामा अप्रिलमा हङकङ, नेपाल, कतार र नामेबियाबीच मेन्स नेसनल टि–ट्वान्टी च्याम्पियन्ससिप हुने छ भने महिला टोली भुटान जाने तालिका छ ।

 

हेर्नुहोस् वार्षिक खेल तालिका