शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

सोमबार प्रधानमन्त्रीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् ।

शिक्षक महासंघले २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । उनले यहि समयमा राजीनामा दिएकि छन् । राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१