• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

सरकारी सहमति कार्यान्वयन नहुँदा कर्मचारी आन्दोलनमा

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँगको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

परिषद्ले जारी गरेको कार्यक्रमअनुसार जेठ १० गतेदेखि माइतीघर मण्डलामा सडक आन्दोलन सुरु गरिनेछ। त्यसअघि, कक्षा १२ को परीक्षा अवधिभर विद्यालय कर्मचारीहरू कालो पट्टी बाँधेर नियमित काममा सहभागी हुने जनाइएको छ।विद्यालय कर्मचारीहरूले सरकारले गरेको सहमति व्यवहारमा कार्यान्वयन नगरेको भन्दै विरोधको कार्यक्रम घोषणा गरेका हुन्।12