
काठमाडौं । राजावादीहरूले काठमाडौंमा मोटरसाइकल र्याली निकालेका छन् । र्यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका नेता प्रकाशचन्द्र लोहनीलगायत सहभागी थिए ।
हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राजावादीहरू आन्दोलनमा छन् । उनीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् ।
तस्वीरहरू :