• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

दमक भ्यु टावर शुल्कसहित सञ्चालन गर्न अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय

सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार झापाको दमकमा निर्माण भएको भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने समेत रहेको छ ।