• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड बजेट, कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गरिने

काठमाडौं । सरकारले खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ।

बिहीबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नती गर्नेसहितका कार्यक्रम बजेटमा समावेश गरिएको छ ।