
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट ल्याउने नगरसभा सुरु भएको छ ।
१७ औँ नगर सभामा महानगरको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि आउनेछ ।