• २०८३ असार ३
  • 2026 June 17, Wednesday

आज बस्दै मन्त्रिपरिषद्को बैठक, महत्त्वपूर्ण निर्णयको अपेक्षा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले प्रशासनलाई जानकारी दिएका छन् ।