• २०८३ असार २९
  • 2026 July 13, Monday

काठमाडौं महानगरपालिकाको नगर सभा

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा सुरु भएको छ ।

नगर सभा १७‌ औ अधिवेशनको दोस्रो बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो ।