• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

बागमती मुख्यमन्त्री राजीनामाको तयारीमा, मन्त्रिपरिषद बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाइसकेका छन् । कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिने भएका हुन् ।

बैठकपछि औपचारिक रूपमा राजीनामा दिने बताइएको छ ।