• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । १० दिनपछि सोमबार बैठक सुरु भएको हो ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्दा बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरे ।