• २०८३ असार १७
  • 2026 July 01, Wednesday

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ। विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्ने छ ।

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ।