
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा लिपुलेकबारे कुरा उठाएर देशभक्त नेपालीहरूको आवाजको प्रतिनिधित्व गरेको बताएका छन्।
उनले भने, ‘प्रधानमन्त्रीले चीनका राष्ट्रपति समक्ष नेपालको हित र नेपालको गम्भीर ध्यानाकर्षण राख्नुभएको छ। लिपुलेकबारे गम्भीरतापूर्वक आपत्ति प्रकट गर्नुभएको छ।’