• २०८३ जेठ २५
  • 2026 June 08, Monday

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी

काठमाडाैं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।

राति १० बजेसम्मका लागि कर्फ्यू जारी भएको हाे । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।