• २०८३ जेठ २५
  • 2026 June 08, Monday

स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

जेन जेड आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि पौडेलले पदबाट राजीनामा दिएका हुन् ।