• २०८३ असार २६
  • 2026 July 10, Friday

प्रदर्शनकारीहरूले संसद् भवनमा लगाए आगो

प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले सङ्घीय संसद्मा प्रवेश गर्दै आगो लगाइदिएका हुन् ।
आगजनीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।