काठमाडौँ । युवा प्रदर्शनकारीले आज पूर्व सामान्य प्रशासन मन्त्री तथा एमाले सांसद राजकुमार गुप्ताको घरमा पनि आगजनी र तोडफोड गरेका छन् ।
वीरगन्जको रानिघाटस्थित उनको घरमा दिउसो करीब ३ बजे प्रदर्शनकारीहरूको समूहले आगजनी र तोडफोड गरेका हुन् ।