• २०८३ असार २६
  • 2026 July 10, Friday

सर्वोच्च अदालतमा मुद्दा स्थगित, पुन: सुनुवाइको मिति तोकिएको छैन

काठमाडौँ । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरू अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

जेन जेड युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर नष्ट भएको छ ।