• २०८३ जेठ २२
  • 2026 June 05, Friday

तिहारका लागि माटोको पाला बनाउन भ्याइनभ्याइ (फोटोहरु)

  • २०८२ असोज २५, शनिबार १२:२४

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याई छ ।

यतिवेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन् ।

तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् ।

तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ ।

फोटोहरु:

 

  • २०८२ असोज २५, शनिबार १२:२४